मलेसियाद्वारा न्यूनतम पारिश्रमिक वृद्धि: नेपाली श्रमिक खुसी

काठमाडौं । मलेसियाको मानव संशाधन मन्त्रालयले मे १ तारिखदेखि लागू हुने गरी विदेशी कामदारको पारिश्रमिक वृद्धि गरेको छ । मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने भएको छ। अब मलेसियामा काम गर्ने सबैको तलब वृद्धि भएको छ। मन्त्रालयका अनुसार मे १ देखि श्रमिकको आधारभूत न्यूनतम तलब १५ सय रिंगिट बनाएको हो। यस भन्दाअघि […]
२०७९ बैशाख २० गते, मंगलवार