बागमतीमा कालो चरो

चील जस्तै चरो बस्तीमा पस्छसबैतिर भागाभाग मच्चिन्छ ।विदेशी झैं लाग्ने चरो नेपाली भाषामा भन्छमान्छेको छुट्टाछुट्टै पृथ्वी हुन्छलालपुर्जा नहुनेले बस्ने ठाउँ पाउँदैनजमिन जिन्दावाद! देश जिन्दावाद! भन्न पाउँदैन चरोलाई मानवता के थाहा ?आफ्नो मालिकलाई सम्झँदै अघि बढ्छसपनालाई भत्काउन ठूलो डोजर चढेर आउछआफ्नो पखेटा फैलाएर उ मान्छेका गर्धन हेर्छपछिपछि हिँडेका साँढेहरू छोड्छमान्छेको शान्ति माथि हमला गर्छ । आँगनमा […]
२०७९ मंसिर १७ गते, शनिबार