पेट्रोलियम पदार्थको मूल्य बृद्धि
काठमाडौं, २५ भदौ, । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मटिट्तेलमा प्रतिलिटर ३/३ रुपैयाँ मूल्य बढाएको हो । मूल्य बृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको १ सय ३ पुगेको छ […]
२०७० भाद्र २५ गते, मंगलवार