बिहीबार ३० आश्विन २०८२
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य मूल्य घटाएको हो। मूल्य घटेसँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा […]
२०८० असार १९ गते, मंगलवारकाठमाडौँ। नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३८६.३५ बिन्दुमा पुगेको छ। नेप्सेमा कूल २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम […]
२०८० असार १८ गते, सोमबारकाठमाडौं । गत असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ ।जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले लगाएको धान, मकै, आलु, उखु, किवी, अम्रिसो, लोकता, अलैँची लगायतको कृषि बालीमा २ करोड ५८ लाख ३४ हजार ३ सय रुपैयाँको क्षति भएको कृषि ज्ञान […]
२०८० असार १८ गते, सोमबारकाठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५३.७० अंक घटेर २०९७ मा कायम भएको छ । आज कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । यो दिन २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन […]
२०८० असार १७ गते, आईतवारकाठमाडौं । प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले स्विकृत भएको हो । त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
२०८० असार १७ गते, आईतवारकाठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस […]
२०८० असार १७ गते, आईतवारकाठमाडौँ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ असार २४ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ जारी गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारीपुँजीको १० प्रतिशतले हुन […]
२०८० असार १५ गते, शुक्रबारकाठमाडौं । आगामि आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । आजको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस गरेका थिए । त्यसलाई सभामुख देवराज […]
२०८० असार १३ गते, बुधबारकाठमाडौँ । आज नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले घटेर ४०२.७५ बिन्दुमा पुगेको छ। नेप्सेमा कूल २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।त्यस्तै, कारोबारको आधारमा […]
२०८० असार १३ गते, बुधबार