१२ लाख रुपैयासहित हुण्डी करोबारी प्रकाउ !
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले श्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ निवासी १९ वर्षीय राजन कुमार साहलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित सडकखण्डमा बिआर ०५ एई ३५५६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा राजनले लगाएको हेलमेट तथा कालो ज्याकेट […]
२०७९ पुष २६ गते, मंगलवार