अर्थ

१२ लाख नक्कली नोट र उपकरणसहित पक्राउ

काठमाडौं । प्रहरीले नेपाली र भारतीय रुपैयाँका नक्कली नोट छाप्ने उपकरणसहित महोत्तरी गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ । उनलाई महोत्तरी प्रहरीले बिहीबार पक्राउ गरेको हो । गौशाला नगरपालिका–५ अन्तर्गत गौशाला बजारस्थित महावीर दासको घरमा डेरा लिई बसेका महतोका साथबाट नक्कली नोट विभिन्न दरका नेपाली तथा भारतीय नक्कली नोट […]

२०७८ कार्तिक १२ गते, शुक्रबार

ब्राण्ड बन्दै पाल्पाली ढाका

काठमाडौं । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो। यहाँ आउने जो-कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा अन्यत्र लैजाने गर्छन्।तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ। तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेको छ। यसले उपभोक्ता र यहाँका […]

२०७८ कार्तिक १० गते, बुधबार

नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो

काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुल्ला गरेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली गए रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको […]

२०७८ कार्तिक ९ गते, मंगलवार

यात्रु बसमा आगलागी !

काठमाडौँ । गएराति सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नं को बसमा पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा आइ पुग्दा आगलागी भएको छ । बसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । करिब ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन् । बसमा रहेको सामान भने सबै […]

२०७८ कार्तिक ७ गते, आईतवार

म्याक्स मेडिटेकको माफियागिरी !

काठमाडौँ । विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको म्याक्स मेडिटेकले सम्बन्धित अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो ब्यापार चम्काउँदै आएको बुझिएको छ । म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, बीर अस्पताल, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारीलगायत निजी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको छ । म्याक्स मेडिटेकले […]

२०७८ कार्तिक ७ गते, आईतवार

‘धान लगाउन लिएको ऋण मिनाहा गर ‘

काठमाडौँ। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले बाली पाक्ने बेलामा आएको प्रकृति प्रकोपका कारण नेपाली किसानहरू ठूलो मारमा परेको र किसानले दुःख गरी साहुसँग मिटर व्याज चक्रवर्ति व्याज, बैंक सहकारी संस्थामा महँगो व्याजमा ऋण लिएर धान लगाउन लिएको साहु बैंक सहकारी सस्थाको ऋण मिनाहा गरी सहयोग गर्न माग गरेको छ । साथै यस्तो विपतको घडीमा […]

२०७८ कार्तिक ५ गते, शुक्रबार

सामलिङ्ग पावर कम्पनीको आईपीओ निष्कासन

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको जनाएको छ । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यसबाहेकको ६ लाख […]

२०७८ कार्तिक ४ गते, बिहीबार

राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको […]

२०७८ कार्तिक १ गते, सोमबार

मेलम्ची – इन्द्रावती अस्थायी मोटरबाटोमा क्षति

काठमाडौं । गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि मेलम्ची-इन्द्रावती सडक फेरि अवरुद्ध भएको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो। मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिले जनाएकाे छ । समितिकाअनुसार मौसम सुधार […]

२०७८ आश्विन ३१ गते, आईतवार

म्याक्स मेडिटेकको कालो धन्दा

काठमाडौँ । नेपालका विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको म्याक्स मेडिटेक सिस्टम प्रालिले कमिशनको जालोमा पारी आफ्नो ब्यापार चम्काउँदै आएको स्रोतको दावी छ । खासगरी देशका विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउदा म्याक्स मेडिटेकले सम्बन्धित अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो ब्यापार चम्काउँदै आएको स्रोतको ठोकुवा छ ।  म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय […]

२०७८ आश्विन २४ गते, आईतवार