युवा संगठन मकवानपुरद्वारा चर्को भाडा असुलीविरुद्ध अनुगमन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मकवानपुरले संगठनको देशव्यापी संघर्षको कार्यक्रम अनुसार यातायात व्यवसायिकले गरेको चर्को भाडा असुली विरुद्ध कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सञ्चालन गरेको कार्यक्रममा बागमती प्रदेशको राजधानी सहर हेटाैंडामा बाह्य तथा आन्तरिक सवारीसाधनका साथै यातायात काउन्टरमा अनुगमन गरेको छ।युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष किरण अर्यालले पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको […]
२०७८ श्रावण ३ गते, आईतवार