स्रोत खुलाउन नसके बैङ्कलाई कारबाही
काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारण -एन्टी मनी लाउन्डरिङ) सम्बन्धी कानुनमा संशोधन गरिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐनमा यस्तो व्यवस्था भए अनुसार अब उक्त कानुन र निर्देशनको पालना नगरे बैंक वित्तीय संस्थालाई ५ करोड रुपैयाँसम्म जरिवाना लाग्ने भएको छ । यस्तो जरिवाना वित्तीय क्षेत्रमा हालसम्म तोकिएको सबैभन्दा ठूलो रकमको हो । क्यासिनो र वित्तीय संस्थालाई […]
२०७० असार २९ गते, शनिबार