कर नतिर्ने राजस्वको फन्दामा पर्ने
काठमाडौ, – सरकारले ५० लाख रुपैयाँ भन्दा बढी कर तिर्न बाँकी रहेकाहरुको नाम केही दिन भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।लामो समयदेखि कर नतिरी बक्यौता बाँकी रहेकाहरुको सूची तयार गरिरहेको र असार महिनाभित्रै सार्बजनिक गर्ने तयारी भएको आन्तरिक राजस्व बिभागका महानिर्देशक टंकमणि शर्माले जानकारी दिए ।बिभागले केही दिनअघि ५० लाख भन्दा धेरै राजस्व बक्यौता […]
२०७० असार २१ गते, शुक्रबार