बजेट पारदर्शितामा नेपाल ५८औँ स्थानमा

काठमाडौँ। अन्तर्राष्ट्रिय बजेट साझेदारी (आईबिपी)का अनुसार बजेट पारदर्शितामा नेपाल ५८औँ स्थानमा परेको छ। बजेट पारदर्शिताको मापन गर्ने सर्वव्यापी खुला बजेट सर्वेक्षणको प्रतिवेदन-२०२३ मा नेपालको बजेट पारदर्शिताको अङ्क ५० रहेको छ । सर्वेक्षण गरिएका एक सय २५ देशमध्ये नेपाल ५८औँ स्थानमा छ ।आईबिपीले जारी गरेको प्रतिवेदनमा एक सय एक सय २५ देशको सन् २०२२ को राष्ट्रिय […]
२०८१ जेष्ठ १८ गते, शुक्रबार