अर्थ

नेप्से २६.२९ अंकले घट्यो

काठमाडौँ । नेप्से २६.२९ अंक (०.९९ प्रतिशत) ले घटेर २६२७ अंकमा कायम भएको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५५ करोडको भयो । जम्मा ३४ कम्पनीको मूल्य बढेको छ भने २३९ को घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।व्यापार समूह सबैभन्दा धेरै ३.१५ प्रतिशत घट्यो । […]

२०८३ असार २२ गते, सोमबार

ट्राफिक कारबाही : २४ घण्टामा ५ लाख बढी राजस्व संकलन

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत २४ घण्टामा एक हजार ९ सय २२ जना सवारीचालक सवारी नियम उल्लंघन गरेको आराेपमा कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५ सय १ राजस्व संकलन भएको छ । मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८, संकेत बत्ती उल्लंघनकर्ता १ सय […]

२०८३ असार १४ गते, आईतवार

ट्राफिक कारबाही: एकै दिन झन्डै २१  लाख   राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार   बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ। मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो।  यसैगरी, […]

२०८३ असार १२ गते, शुक्रबार

ट्राफिक कारबाही : १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ। ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही […]

२०८३ असार ११ गते, बिहीबार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः घटेको छ। अमेरिकी डलर मजबुत हुनुका साथै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भद्वारा ब्याजदर बढाउने अपेक्षा बलियो बनेसँगै सुनको माग कमजोर देखिएको हो।आज सुनको मूल्य करिब २.८४ प्रतिशत अर्थात ११७ डलरले घट्दै प्रतिऔंस ४०६६ डलरमा झरेको छ। यो मूल्य पछिल्ला करिब दुई साताकै न्यून हो। विश्लेषकहरूका अनुसार अमेरिकी ब्याजदर […]

२०८३ असार १० गते, बुधबार

ट्राफिक कारबाही : १७ लाख २४ हजार राजस्व संकलन

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत २४ घण्टामा दुई हजार ५ सय ५० जना सवारीचालक सवारी नियम उल्लंघन गरेकाे आराेपमा कारबाहीमा परेको जनाएको छ । जसबाट राज्यकोषमा १७ लाख २४ हजार ५ सय ३ रूपैयाँ राजस्व दाखिला भएको छ । मादकपदार्थ सेवन गरेको १ सय २, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४२, […]

२०८३ असार १० गते, बुधबार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ घटेर २ लाख ८७ हजार १ सयमा झरेको जनाएको छ। हिजो सुनको भाउ १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ७ सय पुगेको थियो। गत शुक्रबार तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ६ सय […]

२०८३ असार ९ गते, मंगलवार

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख ८९ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त […]

२०८३ असार ९ गते, मंगलवार

ट्राफिक कारबाही : २४ घण्टामा झन्डै २३ लाख राजस्व संकलन

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत २४ घण्टामा दुई हजार ६ सय ४१ सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाहीमा परेको र यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५ सय ८ रुपैयाँ राजस्व संकलन भएको छ । ट्राफिक प्रहरी कार्यालयले मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४७, सङ्केत […]

२०८३ असार ९ गते, मंगलवार

नेपाल अझै ‘ग्रे लिस्ट’ मै !

काठमाडौँ ।    फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाल  अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा नै रहेको जनाएको छ। फ्रान्सको पेरिसमा यही असार ५ गते अर्थात् (१९ जुन) मा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले  सोसम्बन्धी निर्णय   गरेको हो ।  सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय एफएटिएफले नेपालले सुधारका प्रयास जारी राखे पनि अझै […]

२०८३ असार ८ गते, सोमबार