एमसीसी द्वन्द्वको कारक नबनोस्

नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले हालै आयोजना गरेको ‘एमसीसी, एसपीपी र राष्ट्रिय स्वाधिनता’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले एमसीसी नेपालको कानुन, संविधान, संसद् र जनताको अधीनमा नभएको ठोकुवा गर्दै एमसीसीका कारण राष्ट्रिय स्वाधिनतामाथि खतरा आउने बताएका छन् । उनीहरुले एमसीसी र एसपीपी अमेरिकी नवऔपनिवेशिक योजनाको अंग भएको ठोकुवा गर्दै एमसीसीलाई सम्पूर्णरूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न […]
२०८१ कार्तिक १७ गते, शनिबार