सम्पादकीय

संसदीय व्यवस्था असफल प्रमाणित

देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्र दिनप्रतिदिन दूषित बन्दै गएको छ भने राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि दिनप्रतिदिन संकट थपिँदै छ । संसदीय व्यवस्थाको असफलताका कारण सुशासन एकादेशको कहानी भएको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । जसको पुष्टि हाल देशभर भएका आन्दोलनले पुष्टि गर्दछ । […]

२०८० आश्विन १५ गते, सोमबार

एमसीसीविरुद्धको आन्दोलन सफल पारौं

अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सम्झौता कार्यान्वयन सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले गत भदौ १३ गते कार्यान्वयन पत्र आदानप्रदान गरेपश्चात उक्त परियोजनाको औपचारिकरुपमा कार्यान्वयन सुरु भएको हो । एमसीसी सम्झौता कति राष्ट्रघाती छ भन्ने कुरा ‘एमसीसी सम्झौता र नेपालको कानुन बाझिएमा एमसीसी सम्झौताको प्राबधान लागू […]

२०८० आश्विन ७ गते, आईतवार

कृषि क्षेत्रलाई नजरअन्दाज नगर

हालै सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । नयाँ तथ्यांकअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको पाइएको छ । अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवार ७१ प्रतिशत थियो । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ […]

२०८० भाद्र २५ गते, सोमबार

एमसीसी द्वन्द्वको कारक नबनोस्

अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सम्झौता कार्यन्वयन सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले गतबुधबार कार्यान्वयन पत्र आदानप्रदान गरेपश्चात उक्त परियोजनाको औपचारिकरुपमा कार्यान्वयन सुरु भएको हो । एमसीसी कार्यान्वयन पत्र आदानप्रदान गरेपश्चात सो सम्झौतालाई लिएर देशव्यापीरुपमा आन्दोलन चर्किरहेको छ । आमक्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी र राष्ट्रवादी राजनीतिक […]

२०८० भाद्र १७ गते, आईतवार

एमसीसी सम्झौता कार्यान्वयन नगर

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनको अवधि ३० अगस्ट २०२३ अर्थात् यही १४ भदौबाट सुरु हुने (इन्ट्री इन्टु फोर्स) समझदारी भएको बताइएको छ । सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पास गरेर देशमा पुनः द्वन्द्वको बिजारोपण गरेको भन्दै आमक्रान्तिकारी र राष्ट्रवादी दल तथा नेतालगायत आमस्वाभिमानी जनताले आ–आफ्नो स्थानबाट चर्को बिरोध जनाउँदै आएका छन् । अमेरिकाको साम्राज्यवादी […]

२०८० भाद्र १२ गते, मंगलवार

एमसीसी सम्झौता खारेज गर

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यान्वयन यही भदौ १४ गतेदेखि हुने बताइएको छ । एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३० अगस्ट २०२३ अर्थात् आगामी १४ भदौबाट सुरु हुने (इन्ट्री इन्टु फोर्स) समझदारी भएको बताइएको छ । नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीसँग भएको सम्झौताको धारा ७ मा सम्झौता कुनबेला लागू हुने भन्ने व्यवस्था छ । सम्झौताको […]

२०८० भाद्र ३ गते, आईतवार

संसदीय व्यवस्था निकम्मा सावित

यतिबेला देशको समग्र अवस्था दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसद्वादी राजनीतिक दल र नेताहरु आफ्नो दलगत र व्यक्तिगत स्वार्थका लागि देश र जनतालाई दाउमा लगाइरहेका छन् । दलगत स्वार्थ पूर्तिका लागि संघीय संसदलाई नै बन्धक बनाउने कार्य दिनप्रतिदिन चर्कंदै गएको छ । देशमा वैदेशिक हस्तक्षेप, महँगी, भ्रष्टाचार र अनियमितताले सीमा नाघेको छ भने विकास […]

२०८० श्रावण ३० गते, मंगलवार

संकटको कारक ‘संसदीय व्यवस्था’

देशको राजनीति दिनप्रतिदिन जटिल बन्दै गएको छ । संसद्वादी राजनीतिक दल र नेताहरु आफ्नो दलगत र व्यक्तिगत स्वार्थका लागि देश र जनतालाई दाउमा लगाइरहेका छन् । उनीहरुलाई देश र जनताको कुनै चिन्ता र चासो रहेको देखिँदैन । देश र जनताको बिषयमा बहस र छलफल गर्ने संसद यतिबेला संसदवादी दल र नेताको स्वार्थ पूर्ति गर्ने थलोमा […]

२०८० श्रावण २१ गते, आईतवार

राष्ट्र र जनताप्रतिको जिम्मेवारी पुरा गर

यतिबेला राष्ट्र र जनता इतिहासकै संकटग्रस्त अवस्थामा पुगेका छन् । तर, सत्तासीन, प्रतिपक्ष र सत्ताबाहिर रहेका संसद्वादी दल र नेताहरुलाई यसतर्फ कुनै चिन्ता र चासो रहेको देखिँदैन । देशमा महँगी, कालोबजारी, कमिशन, अनियमितता र भ्रष्टाचारले सीमा नाघेको छ । यस विषयमा कुनै पनि संसद्वादी दल र नेताको ध्यान पुग्न सकेको देखिँदैन । बरु उनीहरु कसरी […]

२०८० श्रावण १४ गते, आईतवार

संसदीय व्यवस्थाको गोलचक्करबाट मुक्त बनौँ

देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्र दिनप्रतिदिन दूषित बन्दै गएको छ भने राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि दिनप्रतिदिन संकट थपिँदै छ । संसदीय व्यवस्थाको असफलताका कारण भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । जसको पुष्टि हालै एकसय सुन बरामद प्रकरण, ललिता निवास प्रकरण, भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दालगायत […]

२०८० श्रावण ७ गते, आईतवार