स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका समक्ष ९ बुँदे मागपत्र पेस

काठमाडौँ । अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौँडा उपमहानगरपालिकासमक्ष ९ बुँदे माग पत्र पेस गरेको छ। अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको नेतृत्वमा गएको टोलीले शुक्रबार हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा र प्याब्सनका जिल्ला अध्यक्ष विनोद सुवेदीलाई ९ बुँदे मागसहितको पत्र बुझाएको हो ।अध्यक्ष सुर्य सीको हस्ताक्षरित पत्रमा अखिल (क्रान्तिकारी) निरन्तर […]

२०८० आश्विन १३ गते, शनिबार

राहत शिक्षक र सरकारबीच सहमति, आन्‍दोलन फिर्ता

काठमाडौँ । आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत […]

२०८० आश्विन १२ गते, शुक्रबार

विश्व मुटु दिवस मनाइँदै

काठमाडौँ । आज सेप्टेम्बर २९ तारिख विश्व मुटु दिवस । यो वर्ष ‘युज हार्ट नो हार्ट’ अर्थात् (मुटुको प्रयोग गरौं, मुटुबारे जानौ) भन्ने नारा सहित नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।प्रत्येक वर्ष करिब २ करोड मानिसले हृदयाघातलगायत विभिन्न मुटु सम्बन्धी रोगका कारणमात्रै ज्यान गुमाउने गरेको तथ्याङ्क छ । यसैले पनि मुटु […]

२०८० आश्विन १२ गते, शुक्रबार

विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ। यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई […]

२०८० आश्विन ११ गते, बिहीबार

राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौँ । राहतका शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट नयाँ बानेश्वर आउने क्रममा मुख्य सडकमा पसेपछि राहतको शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो । संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै गत बुधबारदेखि […]

२०८० आश्विन १० गते, बुधबार

चिकित्सकद्वारा दोषीलाई कारबाही नगरेसम्म आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।बिरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरुसँग […]

२०८० आश्विन १० गते, बुधबार

अखिल (क्रान्तिकारी) द्वारा प्रेम सीलाई तत्काल रिहाइ नगरे आन्दोलनबाट जवाफ दिने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा त्रिवि इन्जिनियरिङ जिल्ला इन्चार्ज/संयोजक प्रेम सीलाई किर्तिपुर नयाँबजारबाट प्रहरीले गिरफ्तार गरेको छ । अखिल (क्रान्तिकारी) का संयोजक प्रकाश सीले विज्ञप्ति जारी गरि प्रहरीले गैरन्यायिक रुपमा पक्राउ पुर्जी बिना गिरफ्तार गरेर सोधपुछ नै नगरी सरकारी वकिल कार्यालयमा पुर्‍याएर ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना सम्बन्धि […]

२०८० आश्विन १० गते, बुधबार

राहत शिक्षकद्वारा सडकमै सुतेर विरोध प्रदर्शन

काठमाडौँ । राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । बिभिन्न शिक्षक संगठनहरुसँग सरकारले ६ बुँदे सहमति गरेपनि आफूहरुको माग पूरा नगरेको भन्दै उनीहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्। उनिहरुले २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नगरेको आरोप लागेका छन । सरकारसँगको वार्ताका क्रममा आफ्ना […]

२०८० आश्विन ८ गते, सोमबार

वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जवस इन्चार्ज शिलु सीले वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन जरुरी भएको बताएको छन। आइतबार अखिल (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक-२०८० र ‘नेपालको शैक्षिक भविष्य कता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकि हुन् ।नेता शिलु सीले नेपालको वर्तमान […]

२०८० आश्विन ८ गते, सोमबार

राहत शिक्षकहरूको आन्दोलन जारी

काठमाडौँ । शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमतिप्रति असहमति प्रकट गरेका राहातका शिक्षकहरुले आन्दोलन जारी राखेका छन। अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहातका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन्।नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पुरा नभएसम्म आन्दोलन जारी रहने जानकारी दिए। उनका अनुसार शुक्रबार सरकारसँग भएको […]

२०८० आश्विन ७ गते, आईतवार