विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई कार्वाही गर !
काठमाडौं । अखिल क्रान्तिकारीले दोलखाले विद्यार्थीलाई निर्घात कुटपिट शिक्षकलाई कार्वाही गर्न माग गरेको छ। संगठनका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला संयोजक सुस्मिता सीले विज्ञप्ती जारी गर्दै सितापाइला माध्यमिक बिद्यालय दोलखाका शिक्षकहरूले विद्यार्थीलाई सामुहिकरुपले निर्घात कुटपिट गरि गंभिर घाइते बनाएको घटनाप्रति घोर निन्दा एवं भत्सना गर्दै कार्वाहीको माग गरेकि हुन् ।विज्ञप्तिमा भनिएको छ – “मिति २०८० […]
२०८० जेष्ठ २७ गते, शनिबार