सूर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाई !
काठमाडौँ । विराटनगर महानगरपालिकाका सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाई गरिएको छ । महानगरपालिकाको सम्पन्न ११ औं नगरसभाले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको हो । महानगरले माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ । महानगरको टोली पसल–पसलमा अनुगमन गर्नका लागि खटिएको छ । चुरोट, […]
२०८० बैशाख ७ गते, बिहीबार