Main Banner

समाजवादी मोर्चाद्वारा संघर्षको शंखघोष : चैत १५ गते विरोध प्रदर्शन र सभा गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतबिरुद्ध प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा […]

२०८१ फाल्गुन २७ गते, मंगलवार

वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक ( पूर्णपाठ)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता , पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने ठोकुवा गरेका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।अध्यक्ष प्रचण्डले वर्तमान सरकार र सत्तारुढ दलहरूले संख्याको अहंकारमा सत्ताको दुरुपयोग गरिरहेको ठोकुवा गर्दै सरकारले प्रतिपक्ष र जनतालाई महत्व नदिएकै कारणले जनता […]

२०८१ फाल्गुन २७ गते, मंगलवार

लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र होइन समाजवादी गणतन्त्र

यहि २०८१ फागुन २५ गते काठ्माण्डौमा पूर्व टिके राजा ज्ञानेन्द्र शाह पोखराबाट प्लेनमा काठ्माण्डौं जाँदै गर्दा एयरपोर्टमा राजावादीहरुको स्वागत र सडकमा प्रदर्शन गरेका छन् । काठमाण्डौ नगरपाललिकाले सडकमा फोहोर गरेको र रेलिङसमेत भत्काएकोले १ लाख जरिवाना समेत तोकेको समाचार सञ्चार माध्यमहरुबाट सुन्न पाइयो । यसले राजनीतिक दलहरुमा राजाको पुनरागमनको बारेमा खुबै बहस र प्रतिक्रियाहरु भएको […]

२०८१ फाल्गुन २७ गते, मंगलवार

 नेकपाको धैर्यता र आग्रहलाई नजरअन्दाज नगर

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको चार बर्ष पुरा भएको छ । २०७७ फागुन २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति सरकारले अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन गरेको छैन । नेकपाले उक्त सहमतिको अक्षरशः पालना गरेपनि सरकारले पालना गरेका […]

२०८१ फाल्गुन २५ गते, आईतवार

‘परिवर्तन खोस्ने षड्यन्त्र भइरहेको छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको बताएका छन । शुक्रबार पीबी कन्स्ट्रक्सन एन्ड डेकोर प्रालिको कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्ड सीले देशी–विदेशी जनविरोधी तत्वहरुबाट षड्यन्त्र भइरहेको उल्लेख गर्दै देशलाई मुक्त गर्न र समृद्धिलाई रोक्न कसैले नसक्ने  ठोकुवा गरे […]

२०८१ फाल्गुन २४ गते, शनिबार

देशलाई आत्मनिर्भर बनाउन जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् । सो पार्टीद्वारा संचालित कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १स्थित सी गार्मेन्टकाे उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।उक्त सी गार्मेन्टको उद्घाटन गर्दै महासचिव विप्लव सीले सबै खालकाे उत्पादनले पार्टी, नेताकार्यकर्ता र देशलाई आत्मनिर्भर […]

२०८१ फाल्गुन २२ गते, बिहीबार

सहिदको सपना नभुलौं

देशमा जनवादी व्यवस्था स्थापना गर्ने आन्दोलनमा होमिँदै सहादत प्राप्त गर्ने सहिदहरुको सम्मानमा प्रत्येक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को चौथो विस्तारित बैठकले फागुन १४ देखि फागुन २१ गतेसम्म सहिद सप्ताह मनाउने निर्णय गरेसँगै हरेक वर्ष सहिद सप्ताह मनाउने गरिएको छ । तत्कालीन माओवादीले […]

२०८१ फाल्गुन १८ गते, आईतवार

‘युवाहरु राज्यको असक्षमताका कारण विदेशिनु परेको छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली युवाहरु राज्यको असक्षमताका कारण विदेशिनु परेको ठोकुवा गरेका छन। कालिकोटको रुप्सास्थित चिसापानीमा एक कार्यक्रमका बिच व्यानर पढेर र भेडा समातेर त्रिवेणी साझेदारी भेडा फर्मको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले भेडाफर्मको उद्घाटन गर्दै नेपालका युवाहरुले खाडीका मरुभूमिमा गएर भेडा पालेर नहुने भन्दै […]

२०८१ फाल्गुन १८ गते, आईतवार

ट्रम्प र जेलेन्स्कीबीच विवाद , खनिज सम्झौता असफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा विवाद भएको छ । अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौताका लागी ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा ट्रम्प र जेलेन्स्कीबीच भनाभन हुँदा खजिन सम्झौता असफल भएको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भेटवार्तामा राष्ट्रपति ट्रम्प […]

२०८१ फाल्गुन १७ गते, शनिबार

‘गणतन्त्र उल्ट्याउन खोजे ०५२ साल ब्यूतन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले गणतन्त्र उल्ट्याउन खोजे ०५२ साल ब्यूतने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी कालिकोटले बुधबार रास्कोटको आरसीपी बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले पछिल्लो समय गणतन्त्रबिरुद्ध बिभिन्न कोणवाट षडयन्त्र हुन् थालेको बताउदै गणतन्त्र उल्ट्याउन खोजे ०५२ साल […]

२०८१ फाल्गुन १४ गते, बुधबार