Main Banner

दक्षिण कोरियाका राष्ट्रपति योलविरुद्ध महाअभियोग प्रस्ताव पास

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए । यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।महाअभियोग प्रस्ताव संसदबाट पास […]

२०८१ मंसिर २९ गते, शनिबार

नेकपाकाे केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वारा धारणा राख्ने क्रम जारी

काठमाडौँ । बिहिबारवाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक जारी रहेको छ । सो बैठक नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसी रहेको उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक माेर्चा खडा गराै ! समाजवादकाे नेतृत्वका लागि पार्टीलाई तयार पाराै !!’ भन्ने शीर्षकमा १७ पेज लामाे राजनीतिक प्रतिवेदन […]

२०८१ मंसिर २९ गते, शनिबार

सुदर्शनराज स्मृतिग्रन्थ प्रकाशित

काठमाडौँ । वरिष्ठ पत्रकार तथा नेकपाका पर्सा जिल्ला सदस्य सुदर्शनराज पाण्डे र पाण्डे पुत्र सहिद सिजनराज पाण्डेकाे संयुक्त स्मृतिग्रन्थ प्रकाशित भएको छ ।जनप्रचार तथा प्रकाशन विभागले साे कृति प्रकाशित गरेको छ । १७६ पृष्ठ रहेको साे कृति २ खण्डमा विभाजित छ । जसमा तस्बिर खण्ड र अनुसूची खण्ड पनि रहेको छ । कृति एक कार्यक्रमबिच […]

२०८१ मंसिर २९ गते, शनिबार

नेकपा केन्द्रीय समितिकाे बैठक : महासचिव विप्लव सीको प्रस्तावमाथि केन्द्रीय सदस्यद्वारा धारणा राख्ने क्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक जारी रहेको छ । बिहिबार (हिजो)वाट सुरु भएको सो पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक केन्द्रीय कार्यालय कपिलवस्तुमा बसी रहेको छ । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक माेर्चा खडा गराै ! समाजवादकाे नेतृत्वका लागि पार्टीलाई तयार […]

२०८१ मंसिर २८ गते, शुक्रबार

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ

२०८१ मंसिर २७ गते, बिहीबार

नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ बजारमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ (Comprador Capitalism) बजारमा आएको छ । अनिलद्वारा लिखित पुस्तकमा पछिल्लो राजनीतिक–वैचारिक विषयलाई उठान गरिएको छ ।नेपाली भाषाको लेखनमा ऐंजेरुलाई परजीवि पुँजीवाद, आसेपासे पुँजीवाद वा दलाल पुँजीवाद भन्ने चलन छ । यो पुस्तकलाई ‘दलाल पुँजीवाद’ नामाकरण गरेर प्रकाशन गर्न सकिनेतर्फ […]

२०८१ मंसिर २६ गते, बुधबार

नेकपाकाे पाेलिट ब्युरो बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पाेलिट ब्युरो बैठक आज मध्यान्हवाट पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको छ । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुजीवादका विरुद्ध सङ्घर्ष गराैँ! देशको नेतृत्वका लागि पार्टीलाई तयार पाराैँ!! चाैतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ पाराैँ!!!’ शिर्षककाे प्रस्ताव प्रस्तुत गरेको बताइएको छ । उक्त प्रस्तावमाथि पाेलिट ब्युरो सदस्यले भोलिबाट धारणा […]

२०८१ मंसिर २४ गते, सोमबार

भ्रष्टाचारीलाई नाङ्गेझार पारौँ

आज डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।ति संस्थाले भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको बताएका छन् । अख्तियार दुरुपयोग […]

२०८१ मंसिर २४ गते, सोमबार

‘दलाल पूँजीपतिहरुको संसदीय व्यवस्थाले देश र जनताको दुर्दशा गरायो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले दलाल पूँजीपतिहरुको संसदीय व्यवस्थाले देश र जनताको दुर्दशा गराएको ठोकुवा गरेका छन् । सो पार्टीको  गतआइतबार बसेको वाग्मती प्रदेश सचिवालयको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले हाल जनताको त्याग, तपस्या, बलिदान र आन्दोलनको मुद्दा र […]

२०८१ मंसिर २३ गते, आईतवार

बर्दिया बलात्कार घटनाको दोषीलाई तत्काल कारबाही गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले बर्दिया बलात्कार घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई तत्काल कडा सजायको माग गरेको छ। सो संगठनको छात्रा बिभाग प्रमुख प्रीतिमा सीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेकी हुन्। उक्त बिज्ञप्तिमा भनिएको छ – ‘यस प्रकारका अपराधहरूको अन्त्यका लागि सरकार, न्यायालय, र नागरिक समाज सबैको सामूहिक प्रयास […]

२०८१ मंसिर २१ गते, शुक्रबार