मुख्य समाचार

महासचिव विप्लव सीद्वारा कपिलवस्तुको शिवगढीमा अस्पताल निर्माण गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कपिलवस्तुको शिवगढीमा चाडै अस्पताल निर्माण गरी जनतालाई स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव विप्लव सीले बिहीबार जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा शिवगढीमा संचालित एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै सो प्रतिबद्धता जनाएका हुन् ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सहयोगी मनका खानी […]

२०८१ मंसिर ७ गते, शुक्रबार

नेकपाद्वारा मोटरसाइकल -याली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा आज बिहान मोटसाइकल -याली निकालेको छ । भक्तपुरको सल्लाघारीबाट निकालेको उक्त मोटसाइकल -याली कोटेश्वर, बालकुमारी, ललितपुरको सातदोवाटो, जाउलाखेल पुलचोक, काठमाडौँको थापाथली त्रिपुरेश्वर, सुन्धारा हुँदै भृकुटी मण्डपमा पुगेर सम्पन्न भएको छ ।उक्त मोटसाइकल -यालीको समापन गर्दै नेकपा पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले […]

२०८१ मंसिर ६ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशाको दियो (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशाको दियो भएको ठोकुवा गरेका छन् । सो पार्टीद्वारा ११ औं पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी नभएको भए देश र जनता अँध्यारो सुरुङ्गभित्र […]

२०८१ मंसिर ५ गते, बुधबार

नेकपाले पार्टी पुनर्गठन दिवस भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवस भब्यरुपमा मनाउने भएको छ । यसैक्रममा सो पार्टीले ११ औं पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा मंसिर ५ गते पत्रकार सम्मेलन ,मङ्सिर ६ गते मोटरसाइकल र्‍याली , मङ्सिर ७ गते बेलुका ५:३० बजे देशब्यापीरुपमा दिपावली गर्ने बताइएको छ भने मङ्सिर ८ गते काठमाडौँको भृकुटी मण्डपमा भब्य जनसभा […]

२०८१ मंसिर ४ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीले  ११ औं पार्टी  पूनर्गठन दिवस भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ११ औं  पार्टी पूनर्गठन दिवस भब्यरुपमा मनाउने भएको छ ।  सो पार्टीले ११ औं  पार्टी पूनर्गठन दिवसको अवसरमा  मङ्सिर ८ गते काठमाडौँको भृकुटी मण्डपमा भब्य जनसभा गर्ने जनाएको छ । सो  पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीका अनुसार राष्ट्रिय स्वाधिनताको रक्षाका  लागि संघर्ष गरौँ  , नेपाली विशेषताको समाजवाद […]

२०८१ मंसिर १ गते, शनिबार

माओवादी केन्द्रका नेता नेकपामा प्रवेश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का धनुषाका जिल्ला नेता चण्देश्वर नेपाली नेकपामा प्रवेश गरेका छन् । बिहीबार धनुषा जिल्लाकाे जनकपुरमा भएको कार्यक्रममा मधेस प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सीले नेपालीलाई प्रवेश गराएका हुन् ।नेपालीले बिहीबार नै नेकपा (माओवादी केन्द्र)बाट राजीनामा दिएर नेकपामा प्रवेश गरेको विज्ञप्तिसमेत जारी गरेका छन् ।पार्टी प्रवेश कार्यक्रममा पार्टी पिबिएम देवनारायण […]

२०८१ कार्तिक २९ गते, बिहीबार

सडक दुर्घटनाका पीडित परिवारहरुलाई उचित क्षतिपूर्ति र घाइतेको शिघ्र उपचार गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश समितिका इन्चार्ज सुशिल सीले सडक दुर्घटनाका पीडित परिवारहरुलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन र घाइतेको शिघ्र उपचारको व्यवस्थापनका निम्ति राज्यका सम्बन्धित निकायहरुलाई विशेष अपिल गरेका छन् । नेता सुशिल सीले सोमबार एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्। उनले जाजरकोट,कालिकोट र सुर्खेत जिल्लामा हालै […]

२०८१ कार्तिक २७ गते, मंगलवार

नेकपा पुनर्गठन दिवस नवसंशोधनवादी दलालकाविरुद्ध विद्रोह गरेको ऎतिहासिक दिन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले नेकपा पुनर्गठन दिवस नवसंशोधनवादी दलालकाविरुद्ध विद्रोह गरेको ऎतिहासिक दिन भएको बताउदै पार्टी पुनर्गठन दिवस भब्यरुपमा मनाउन आग्रह गरेका छन् । शुक्रबार सो पार्टीनिकट नेवा र तामाङ मुक्ति मोर्चाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले […]

२०८१ कार्तिक २४ गते, शनिबार

‘दलाल पुँजीवादी शासन व्यवस्था रहेसम्म देश र जनताको दुर्दशा भइ रहन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीवादी शासन व्यवस्था रहेसम्म देश र जनताको दुर्दशा भइ रहने ठोकुवा गरेका छन् । शुक्रबार राती प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले पछिल्लो दिनमा नेपालको राजनीतिमा जुन प्रपन्च गरिदैछ त्यो बिगतको जनताको त्याग , तपस्या , […]

२०८१ कार्तिक २४ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीद्वारा राजनीतिक भेटलाई तिब्रता

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन् ।  यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले गत कार्तिक १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए।   प्रधानमन्त्री निवास बालुटारमा भएको उक्त भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको बताइएको छ । उक्त […]

२०८१ कार्तिक २३ गते, शुक्रबार