‘समाजवाद निर्माणको अभियानमा युवाहरुको भुमिका अग्रमोर्चामा रहनु पर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज उमा सी ‘शिलु’ले समाजवाद निर्माणको अभियानमा युवाहरुको भुमिका अग्रमोर्चामा रहनुपर्ने बताएकी छन। युवा सङ्गठन नेपाल २ नम्बर कमान्डको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। उनले पार्टीले नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि बृहत मोर्चाको आवश्यकता पर्ने र संघर्षका सबै रुपहरुको […]
२०८० माघ १० गते, बुधबार