वार्ता र आन्दोलन सँगसँगै : ३३ दलीय मोर्चा

काठमाडौँ, ४ भदौ । आन्दोलनरत तेत्तीस दलीय मोर्चाको बैठकले वार्ता प्रक्रिया र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ ।नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले सरकारसँग हिजो वार्तामा सरकार नकारात्मकरुपमा प्रस्तुत भएको ठहर गर्दै आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।आजको बैठकमा सरकार र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको क्रममा भएको प्रगति र छलफलबारे वार्तामा […]
२०७० भाद्र ४ गते, मंगलवार