‘एमसीसी नेपाली जनतालाई मान्य हुँदैन ‘

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संविधान भन्दामाथि रहने गरी सम्झौता गरिएको एमसीसी नेपाली जनतालाई मान्य नहुने बताएका छन । नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले सो कुरा बताएका हुन् । उनले जनताको मोर्चा बनाई देशभक्तिपूर्ण समाजवादी लडाई लड्नुपर्ने बेला आएको बताउदै भने […]
२०८० भाद्र ११ गते, सोमबार