ट्विटरले ब्लु टिक मार्कबापत शुल्क लिने !

काठमाडौँ। एलन मस्कको कम्पनी ट्विटरले सोमवारबाट (आज) आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरी सुरु गर्ने भएको छ। ट्विटरले आइतबार नै यसको जानकारी गराइसकेको छ। ट्विटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरी सुरु गर्नेछ। यसको मूल्य एन्ड्रोइड यूजरका लागि ८ अमेरिकी डलर र आईफोन यूजरका लागि ११ डलर प्रति महिना तोकिएको छ। मस्कले […]
२०७९ मंसिर २६ गते, सोमबार