दर्शनको ऐतिहासिक विकासको प्रकिया
विषय प्रवेश दर्शनको जन्म कहिले भएको हो भने उत्पादनको विकास, सामाजिक श्रमविभाजन, व्यक्तिगत सम्पत्तिको उदय, विज्ञानको प्रयोग र वर्गसंघर्षको विकासको प्रक्रियासगँ ै दर्शनको जन्म भएको हो भन्ने कुरा ऐतिहासिक तथ्यहरुबाट पुष्टि हुँदै गएको छ । दर्शनको ऐतिहासिक विकासप्रक्रियाको अध्ययन दर्शन इतिहाससँग सम्बन्धित रहेको छ । दर्शनको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र अधिभूतवाद […]
२०८१ भाद्र २ गते, आईतवार