हतियार किन्ने सरकारी निर्ण्रय आवश्यकता कि शासकीय अपराध ? – हरि पन्थी
आज देश संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । नेपाली जनताको लामो र उच्च बलिदानीपर्ूण्ा संर्घष्ाको परिणाम स्वरूप देश यो अवस्थामा आएको छ । वर्षौं पुरानो सामन्ती राजतन्त्र ढलेको छ । देशमा गणतन्त्र स्थापना भएको छ । सिद्धान्ततः जनताका छोराछोरी पनि राष्ट्र प्रमुखमा प्रतिस्पर्धा गर्नसक्ने अधिकार नेपाली जनतामा आएको छ जुन हाम्रो पुस्ताको लागि अत्यन्तै गर्वको विषय […]
२०६९ चैत्र ३१ गते, शनिबार