व्यक्ति होइन व्यवस्था बदलौं
जनता पटक पटक भोट हालेर आजित भएका छन् । ६०–७० वर्षसम्म भोट हालें । कुनैले त डोकामा बोकाएर १०० वर्षसम्म भोट हालें । आखिरिमा आफ्नो अवस्थामा केही परिबर्तन आएन । न त नै देशको अवस्थामा परिवर्तन आयो । नचाउनेले नचाइरहेछ । जादूगरले चटक देखाए जस्तै । दलाल संसदीय व्यवस्थामा भोट हाल्नु भनेको देश बेच्नु हो […]
२०७९ कार्तिक २९ गते, मंगलवार