संसदीय व्यवस्थाको अन्त्यका लागि चुनावको प्रयोग

१. चुुनावको प्रयोग संघर्षको मोर्चा हो आत्मसमर्पण होइन – संसदीय व्यवस्थाविरुद्धको निर्णायक संघर्षको मोडालिटी वा रुपरेखाका बारेमा घनिभूत बहसहरु भएका छन् । आज श्रमजीवि र राष्ट्रवादी वर्गले जित्ने कार्यनीतिको बारेमा बहस गर्नुपर्ने भएको छ । खाली परम्परागत ढंगले सोचेर अनि समस्याहरु मात्र थुपारेर क्रान्तिकारी हुन सजिलो छ तर परिणाम ल्याउने क्रान्ति आजको आवश्यकता बनेको छ […]
२०७८ चैत्र २८ गते, सोमबार