राजनीति

अमेरिकाले नेपालका पार्टीहरूमा दलालहरू खडा गर्यो !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले नेपालका पार्टीहरूमा दलालहरू खडा गरेको ठोकुवा गरेका छन् । शुक्रवार शान्तिका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।नेता खनालले अमेरिकाले चीन घेर्ने र ध्वस्त गर्ने केन्द्रका रूपमा नेपाल बनाएको उल्लेख गर्दै एमसीसीमार्फत अमेरिकाले नेपाललाई इन्डोप्यासिक अङ्गको […]

२०८० भाद्र १५ गते, शुक्रबार

समाजवादी मोर्चा पोखरामा सन्देश सभा गर्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आज पोखरामा सन्देश सभा गर्दैछ । उक्त सन्देश सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने बताइएको छ ।उक्त सन्देश सभाको सम्पूर्ण तयारी पुरा भएको मोर्चाले जनाएको छ […]

२०८० भाद्र १५ गते, शुक्रबार

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको हो।यसअगाडिको मस्यौदामा ऐन जारी भएकै मितिदेखि अवकाश उमेर चरणबद्ध रूपमा ६० […]

२०८० भाद्र १५ गते, शुक्रबार

समाजवादी मोर्चा सुर्खेतमा सन्देश सभा गर्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आज सुर्खेतको सन्देशसभा गर्ने भएको छ । उक्त सन्देश सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने बताइएको छ । सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको मोर्चाले जनाएको […]

२०८० भाद्र १४ गते, बिहीबार

पाँचथरमा एमसीसीविरुद्धका संघर्षका कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले एमसीसी विरुद्धका संघर्षका कार्यक्रम सम्पन्न गरेको छ । एमसीसीविरुद्धको बिरोध सभामा बोल्दै जिल्ला इन्चार्ज सन्तोष सीले अब आम पाँचथर बासी जनसमुदाय पार्टी भन्दा पनि राष्ट्रमाथी भएकोले राष्ट्रिय मुक्ती आन्दोलनमा बताए। एमसीसी कुनैपनी हालतमा कार्यान्वन हुन नदिने त्यसकोलागी जस्तोसुकै कुरवानी गर्न नेपाल कम्युनिस्ट पार्टी पछि नहटने बताए। सभामा बोल्दै केन्द्रिय […]

२०८० भाद्र १४ गते, बिहीबार

एमसीसी कार्यन्वयन विरुद्ध बनेपामा संयुक्त विराेध प्रदर्शन

काठमाडौँ । राष्ट्रघाती एमसीसी सम्झौता कार्यन्वयन विरुद्ध संयुक्त विराेध प्रदर्शन कार्यक्रम बनेपाको धुलिखेलमा सम्पन्न भएकाे छ ।। उक्त विराेध प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा पूर्वी ताम्सालिङ ब्युराेकाे जवस इन्चार्ज युगिन सीले याे राष्ट्रघाती एमसीसी परियाेजना कुनै पनि हालतमा नेपाल जनताले कार्यन्वयन गर्न नदिने बताए । एमसीसी संसदले पास गरेतापनि नेपाल जनताले पास गरेकाे नगरेको र […]

२०८० भाद्र १४ गते, बिहीबार

एमसीसीबिरुद्ध देशब्यापीरुपमा संयुक्त विरोध प्रदर्शन हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज माग गर्दै आज देशब्यापीरुपमा संयुक्त विरोध प्रदर्शन र काठमाडौं उपत्यकाको माइतिघर मण्डलाबाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल […]

२०८० भाद्र १३ गते, बुधबार

‘केही मान्छेहरु अमेरिकाको दलाली गर्न प्रतिस्पर्धा गरिरहेका छन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कर्णजीत सी ‘सुशील’ ले नेपालका केही मान्छेहरु व्यक्तिगत स्वार्थका लागि अमेरिकी दलाल हुन प्रतिस्पर्धा गरेर देश विरोधी काममा संलग्न भएको बताएका छन् । मङ्गलबार तनहुँमा नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित राष्ट्रघाती एमसीसी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुशीलले सो कुरा बताएका हुन् ।एमसीसी सम्झौता […]

२०८० भाद्र १३ गते, बुधबार

‘एमसीसी कार्यान्वयनको विरोधमा खुट्टा नकमाउनुहोस्’

काठमाडौँ। प्राध्यापक डाक्टर युवराज संग्रौलाले राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयनको विरोधमा नेपालका कम्युनिष्ट पार्टीहरुलाई खुट्टा नकमाउन सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौँमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्राध्यापक संग्रौलाले समाजवाद भन्न नसक्ने कम्युनिष्ट पार्टी र नेताले एमसीसीको विरोध गर्न नसक्ने पनि बताए ।उनले भने, “गरिबमाथि कर लगाएर […]

२०८० भाद्र १२ गते, मंगलवार

एमसीसी कुनैपनि मूल्यमा रोक्नु पर्छ ‘

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले एमसीसी कुनैपनि मूल्यमा रोक्नु पर्ने बताएका छन । नेकपाले एमसीसी परियोजना कार्यान्वयन विरुद्ध आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै कट्टेलले सो कुरा बताएका हुन् ।उनले एमसीसी खारेजको आन्दोलनको अगुवाई गर्नुपर्ने र एमसीसी कार्यान्वयन गर्ने कुरा साम्राज्यवादको युद्ध अपराध भएको भन्दै यो कुनै पनि हालतमा रोक्नुपर्ने बताए ।अध्यक्ष […]

२०८० भाद्र १२ गते, मंगलवार