नेकपा पश्चिम दाङद्वारा प्रेम विकको सदस्यता खारेज
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले पार्टी अनुशासन उल्लंघन गरेका भन्दै एकजना कार्यकर्तालाइ कारवाही गरेको छ ।नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीका शान्तिनगर गाउँपालिकाका कार्यकर्ता प्रेम विकलाई कारवाही गरिएको जनाएका छन्। बिज्ञप्तिमा “शान्तिनगर गाउँपालिका पार्टीका कार्यकर्ता प्रेम विकले पटकपटक पार्टीको नीति तथा अनुशासन भन्दा बाहिर गएर पार्टीलाई आँच […]
२०८० असार ३० गते, शनिबार