युवा संगठन नेपालद्वारा दशगजामा प्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले नेपालको अतिक्रमित भूमि समेटेर सार्वजनिक गरेको नयाँ नक्साको खारेजीको माग गर्दै दशगजामा विरोध प्रदर्शन गरेको छ । बुधबार रुपन्देहीको रहिणीगाउँपालिका अन्तरगत बरवा बुँचीको ५११(१७) नम्बर सिमास्तम्भ कै अगाडि विरोध प्रदर्शनसहित कोण सभा गरिएको हो । कोण सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सरद सीले […]
२०८० असार ७ गते, बिहीबार