नेकपा दाङद्वारा अलपत्र सडक निर्माण कार्य सुचारु गर्न माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दाङमा अलपत्र फोरलेन सडक निर्माण कार्य सुचारु गर्न दबाब स्वरुप चक्काजाम सम्पन्न गरेको छ ।सो पार्टीको तुलसीपुर नगर समितीको आयोजनामा आज लमही – घोराही – तुलसीपुर सडक तत्काल निर्माण कार्य सुचारु गर्न दबाब स्वरुप तुलसीपुरको हात्तीखौवा चोकमा आधा घण्टा चक्काजाम गरिएको नेकपाले जनाएको छ । सडक लामोसमयदेखि अलपत्र हुँदा सवारी […]
२०७९ फाल्गुन २१ गते, आईतवार