राजनीति

तीन बुँदे सहमति कार्यान्वयन हुनुको बिकल्प छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य शीतले सीले अध्यादेश ल्याएर होस् या नल्याएर होस् राज्य र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले यदि यो तीन बुँदे सहमति कार्यान्वयन हुँदैन भने आफूहरु चरणबद्ध ढंगले संघर्षका आन्दोलनहरु अगाडि बढाउने बताए । नेपाल कम्युनिस्ट पार्टी दाङले आइतबार घोराहीमा आयोजना […]

२०७९ पुष ४ गते, सोमबार

नेकपा दोलखाको दोस्रो पूर्ण बैठक सम्पन्न :महाधिवेशनबाट निर्वाचित नेताहरूलाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, जिल्ला समिति दोलखाको दोस्रो पूर्ण बैठक २०७९ साल मंसिर २९ र पुस १ मा सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पार्टीको सम्पर्क कार्यालयमा भएको उक्त बैठक पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम सीको प्रमुख आतिथ्यतामा, केन्द्रीय सल्लाहकार यादव सीको आतिथ्यता र पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् […]

२०७९ पुष ३ गते, आईतवार

वैज्ञानिक समाजवादका लागि जनसंघर्ष अनिवार्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भगतसिंहले देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनसंघर्ष आवश्यक भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीद्वारा लम्कीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। तीन बुँदे सहमति कार्यान्वयन र मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो शंसोधन अध्यादेश २०७९ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भगतसिंहले सरकारले नेकपासँग […]

२०७९ पुष ४ गते, सोमबार

नेकपा दाङद्वारा अध्यादेश विरुद्ध भइरहेको षड्यन्त्रका विरुद्ध जिल्लाव्यापी कोणसभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले आज जिल्लाव्यापी कोणसभाहरु सम्पन्न गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत अध्यादेश रोक्ने दलाल र साम्राज्यवादि षड्यन्त्रका विरुद्धमा आज जिल्लाको घोराही , तुलसीपुर , लमही , भालुबाङ , पश्चिम शान्तीनगरमा कोणसभाहरु सम्पन्न गरिएको नेकपाले जनाएको छ ।नेकपा दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीद्वारा बिजौरीमा आयोजित कोणसभालाइ सम्बोधन गर्दै सहिद वेपत्ता परिवार […]

२०७९ पुष ३ गते, आईतवार

‘अध्यादेशबिरुद्ध षड्यन्त्र नगर ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन वली सरकारबीच भएको ३ बुँदे राजनीतिक सहमति कार्यान्वयन गर्न देउवा नेतृत्वको गठबन्धन सरकारद्वारा ल्याइएको अध्यादेशबिरुद्ध षड्यन्त्र हुन् थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेको नेकपाले कास्कीमा विरोध प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ ।पार्टी केन्द्रको पूर्व निर्धारित कार्यक्रम अनुसार नै कास्की पार्टी संघर्षमा उत्रेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य […]

२०७९ पुष ३ गते, आईतवार

नेकपा भक्तपुरद्वारा तीन बुँदे सहमतिको कार्यान्वयनका लागि सरकारलाई खबरदारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन केपी ओली नेतृत्वको सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि नेपाल सरकारलाई नेकपा भक्तपुरले खबरदारी गरेको छ । पार्टी केन्द्रीय समितिले तय गरेका सघर्षका कार्यक्रम अनुसार नेकपा भक्तपुरले च्यामासिङमा विरोध कार्यक्रमको आयोजना गरेको हो ।उक्त कोणसभालाई अखिल नेपाल जनसाँस्कृतिक महाङ्घका केन्द्रीय महासचिव कुशल सी ले सम्बोधन गर्दै […]

२०७९ पुष ३ गते, आईतवार

अध्यादेशबिरुद्ध षडयन्त्र हुन लागेको भन्दै प्रदर्शन र कोणसभा

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन वली सरकारबीच भएको ३ बुँदे राजनीतिक सहमति कार्यान्वयन गर्न देउवा नेतृत्वको गठबन्धन सरकारद्वारा ल्याईएको अध्यादेशबिरुद्ध षडयन्त्र हुन लागेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको नेकपाले कास्कीमा विरोध प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ । पार्टी केन्द्रको पुर्व निर्धारित कार्यक्रम अनुसार नै कास्की पार्टी संघर्समा उत्रेको अखिल ( क्रान्तिकारी ) […]

२०७९ पुष २ गते, शनिबार

‘तीन बुदे सहमति कार्यान्वयन विरुद्ध षड्यन्त्र गरे चुप लागेर बस्दैनौ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर – ओखलढुंगा इन्चार्ज विवेक सी ले सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुदे सहमतिलाई कार्यान्वयन गर्न खोजिएको बेला यस विरुद्ध षड्यन्त्र भए आफुहरु चुप लागेर नबस्ने भन्दै चेतावनी दिनु भएको छ।सहमति अनुसार सरकारले मुलुकी फौजदारी संहिता ( पहिलो संशोधन) २०८९ रास्ट्रपति समक्ष पेश गरेपछि […]

२०७९ पुष २ गते, शनिबार

‘राष्ट्रपतिले अध्यादेश रोक्नु हुदैन ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकारबिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०७९ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्द्वको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । संघर्षको कार्य्रक्रम […]

२०७९ पुष २ गते, शनिबार

‘तीन बुदे सहमति कार्यान्वयन नभए भीषण संघर्ष हुन्छ’

काठमाडौं । अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )का महासचिव ललित सी ले नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच भएको तीन बुदे सहमतिको पालना र कार्यान्वयन नभए मुलुकमा भीषण संघर्ष हुने चेतावनी दिएका छ्न। तीन बुदे सहमति अनुसार सहमतिको कार्यान्वयन अझै हुन नसकिरहेको बेला देउवा सरकारले कानुनी अड्चनलाई फुकाउने उदेश्यले मुलुकी फौजदारी संहिता २०८९ […]

२०७९ पुष २ गते, शनिबार