नेकपा कञ्चनपुरद्वारा सिमा अतिक्रमण रोक्न माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सिमा अतिक्रमण रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरसमक्ष १५ बुँदे ज्ञापनपत्र पेश गरेको छ। नेकपा कञ्चनपुरका इन्चार्ज बिराट र सचिब दिवारद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि अतिक्रम गरेकोले सिमा समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरसमक्ष १५ बुँदे ज्ञापनपत्र पेश गरेको हो ।ज्ञापनपत्रमा […]
२०८१ माघ २४ गते, बिहीबार