‘बीआरआईलाई राष्ट्रिय हितअनुकूल हुने गरी ग्रहण गर्नुपर्छ’
                        
                        काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले चीनको बीआरआई प्रोजेक्टलाई राष्ट्रिय हितअनुकूल हुने गरी ग्रहण गर्नुपर्ने बताएका छन् । गृहजिल्ला गोरखा पुगेका भट्टराईले सोमबार पत्रकार भेटघाट कार्यक्रममा बीआरआई प्रोजेक्टप्रति तर्सिएर लिनै हुन्न भन्नु सही नभएको र त्यसलाई नेपालको हित अनुकूलका पक्षलाई ग्रहण गरेर आफ्नो विकासलाई अघि बढाउनुपर्ने बताएउदै भने- ‘बीआरआईमा अनुदान […]
२०८१ मंसिर ११ गते, मंगलवार