आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस
काठमाडौ । आज आप्रवासी दिवस, नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपालमा पनि सुरक्षित आप्रवासनको आवश्यकता, हामी सबैको प्रतिबद्धता भन्ने नारासहित सरकारी तथा गैरसकारी क्षेत्रबाट आज विभिन्न कार्यक्रम गरिंदैछ । श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा दिवस सप्ताहव्यापीरुपमा मनाइने भएको हो । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हकअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी […]
२०७१ पुष ३ गते, बिहीबार