गौरा पर्वमा टुँडिखेलमा नाराबाजी गर्ने २ जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले गौरा पर्वमा टुँडिखेलमा नाराबाजी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र अछाम घर भएका रामबहादुर बुढा रहेका छन् ।भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्वमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने क्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले […]
२०८१ भाद्र १२ गते, बुधबार