राजनीति

‘बी. आर. आई. भ्रम र वास्तविकता´ बिषयक अन्तरक्रिया हुँदै

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘वेल्ट एण्ड रोड इनिसियटिभ( बी.आर.आई)भ्रम र वास्तविकता’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। यहि साउन ३ गते बिहिबार कमलादीस्थित प्रज्ञाभवनमा हुने उक्त कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङ, सिमाविद हिरण्यलाल श्रेष्ठ, पुर्वाधार विज्ञ डा. सुरेशराज […]

२०८१ श्रावण १ गते, मंगलवार

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठक आज अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बस्न लागेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी , नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन् […]

२०८१ श्रावण १ गते, मंगलवार

प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेटवार्ता गरेका छन्।​ सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको छ।उनले सामाजिक सन्जाल एक्समा आफूले प्रधानमन्त्री भेटेर बधाई दिएको उल्लेख गर्दै दुई देशको समयबाट प्रमाणिक व्यवहारिक काम द्रूत बढाउने छलफल भएको राजदूत सोङले उल्लेख गरेका […]

२०८१ श्रावण १ गते, मंगलवार

लीलादेवी गड्तौला कायममुकायम मुख्यसचिव

काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । असार ९ गतेदेखि निमित्त मुख्यसचिवको भूमिका निर्वाह गर्दै आएकी उनलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले कामु मुख्यसचिव बनाउने निर्णय गरेको हो । ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले […]

२०८१ श्रावण १ गते, मंगलवार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद गठन :दुई उपप्रधानसहित २१ मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् ।यसैगरी, कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ […]

२०८१ असार ३१ गते, सोमबार

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त […]

२०८१ असार ३१ गते, सोमबार

महासचिव बिप्लव सीलाई भेट्न पुगे कृषि उद्यमी तामाङ र लुइटेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीसंग कृषि उद्यमी ऋषिलाल तामाङ र देवराज लुइटेलले भेट गरेका छन । उनीहरु नेपाल कम्युनिष्ट पार्टीको आर्थिक नितिबाट प्रभावित भएर महासचिव विप्लव सीलाई भेटन पुगेका हुन्। भेटका क्रममा कृषि उद्यमी तामाङ र लुइटेलले अब नेपाल कम्युनिष्ट पार्टीसंग मिलेर काम गर्ने बताएका थिए।कृषि उद्यमी ऋषिलाल तामाङ र देवराज लुटेलको […]

२०८१ असार ३१ गते, सोमबार

आज विश्व युवा दक्षता दिवस

काठमाडौँ । आज जुलाई १५, विश्व युवा दक्षता दिवस । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने सङ्कल्प गरेदेखि […]

२०८१ असार ३१ गते, सोमबार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन […]

२०८१ असार ३० गते, आईतवार

अखिल (समाजवादी) र युवा संगठन नेपालद्वारा वृक्षारोपण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) र युवा संगठन नेपाल दाङले घोराहीमा ४०० बिरुवा रोपेका छन् । युवा संगठन नेपाल र अखिल (समाजवादी) दाङले संयुक्तरुपमा पार्टीको योजनामा बिरुवा रोपिएको बिद्यार्थी संगठनका जिल्ला इन्चार्ज खुमन सीले बताए यो । पार्टीले घोराहीमा सञ्चालन गरेको सी बहुउद्देश्यीय कृषी फर्ममा फलफुल र जडिबुटीजन्य करिव ४०० बिरुवाहरु रोपन गरिएको […]

२०८१ असार २९ गते, शनिबार