‘नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ’

काठमाडौँ । प्रधानमन्त्री ‘प्रचण्डले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ समूहको दीक्षान्त समारोहमा उनले कार्यक्षेत्रमा आउन सक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताएका हुन्।‘तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन […]
२०८१ जेष्ठ ११ गते, शुक्रबार