नेकपाद्वारा जीवनको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका राष्ट्रिय प्रतिनिधि समिति सदस्य तथा खोटाङका पूर्वजिल्ला इन्चार्ज जीवन राईको निधनप्रति दुःख व्यक्त गरेका छन् । महासचिव विप्लव सी ले मंगलबार एक शोक वक्तव्य जारी गर्दै राईको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।राईको यही फागुन २१ गते निधन भएको थियो ।महासचिव विप्लव सीद्वारा जारी वक्तव्यमा भनिएको छ – […]
२०८० फाल्गुन २२ गते, मंगलवार