अखिल (समाजवादी) र युवा संगठन नेपालद्वारा वृक्षारोपण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) र युवा संगठन नेपाल दाङले घोराहीमा ४०० बिरुवा रोपेका छन् । युवा संगठन नेपाल र अखिल (समाजवादी) दाङले संयुक्तरुपमा पार्टीको योजनामा बिरुवा रोपिएको बिद्यार्थी संगठनका जिल्ला इन्चार्ज खुमन सीले बताए यो । पार्टीले घोराहीमा सञ्चालन गरेको सी बहुउद्देश्यीय कृषी फर्ममा फलफुल र जडिबुटीजन्य करिव ४०० बिरुवाहरु रोपन गरिएको […]
२०८१ असार २९ गते, शनिबार