राजनीति

समाजवादी माेर्चाकाे मुखपत्र ‘समाजवादी माेर्चा’ प्रकाशन गर्ने तयारी

काठमाडौँ । समाजवादी माेर्चा, नेपालले माेर्चाकाे मुखपत्र’समाजवादी माेर्चा’ प्रकाशित गर्ने भएको छ। सो मुखपत्र प्रकाशन गर्न माेर्चाकाे प्रकाशन विभागकाे पहिलाे बैठक बिहिबार नेकपाकाे केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न भएको छ । नेकपाका महासचिव तथा माेर्चाका संयाेजक समेत रहेका विप्लव सीकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले माेर्चाकाे मुखपत्र `’समाजवादी माेर्चा’ प्रकाशित गर्नेबारे ठाेस नीति – विधि तयार […]

२०८० फाल्गुन १८ गते, शुक्रबार

राज्यलाई क्षति भए सोही व्यक्तिबाट क्षतिपूर्ति भराउने प्रणाली आवश्यक

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिबाट क्षतिपूर्ति भराउने प्रणाली आवश्यक रहेको बताएका छन् । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानी-नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताउदै भने -“पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे […]

२०८० फाल्गुन १७ गते, बिहीबार

माओवादी केन्द्रद्वारा प्रदेश इन्चार्ज हेरफेर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नेताहरुको कार्य विभाजन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको पार्टी स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो। मंगलबार बसेको माओवादी स्थायी समिती बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो।आजकाे बैठकले हरिबोल गजुरेल-कोशी, लीलामणि पोखरेल-मधेस, अग्नि सापकोटा-बागमती, दीनानाथ शर्मा- गण्डकी, चन्द्रप्रकाश खनाल- लुम्बिनी, कालीबहादुर […]

२०८० फाल्गुन १६ गते, बुधबार

वर्गिय मुक्ति विना जातिय मुक्ति असम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्बिनी व्यूरो इन्चार्ज सञ्जिव सीले वर्गिय मुक्ति विना जातिय मुक्ति सम्भव नभएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी श्रमिक समुदाय मोर्चा केन्द्रिय विभागद्वारा बिजुवारमा आयोजित “परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक’अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले भने,–“गोत्र, कुल र कविला […]

२०८० फाल्गुन १६ गते, बुधबार

‘रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ’

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् । “लिगल्ली गएको भए हुन्थ्यो । इल्लिगल्ली गएका छन् । जसरी गएका भए पनि उनीहरुका प्रति राज्यको दायित्व छ”, परराष्ट्रमन्त्रीले […]

२०८० फाल्गुन १६ गते, बुधबार

सुनथराली विमानस्थलको उद्घाटन

काठमाडौँ । २०४२ सालदेखि निर्माण सुरुभएको कालिकोट कोटबाडाको सुनथराली विमानस्थलको सोमबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् । उपप्रधानमन्त्री खड्कासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेकपा निकट अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी, कर्णाली मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेश पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तामझामका साथ विमानस्थलको उद्घाटन गरेका हुन् ।आइतबार तारा […]

२०८० फाल्गुन १५ गते, मंगलवार

प्रधानमन्त्री प्रचण्डद्वारा दूधको भुक्तानी तुरून्तै दिन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले दुग्ध विकास संस्थानलाई दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले हिजो बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिएका हुन।प्रधानमन्त्रीले निजी क्षेत्रबाट […]

२०८० फाल्गुन १५ गते, मंगलवार

समाजवादका लागि कम्युनिष्टहरु जुट्नु अनिबार्य

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य एवम पुर्वमन्त्री उर्वादत्त पन्तले समाजवाद स्थापनका लागि कम्युनिष्ट फुटेर नभई जुट्नुपर्ने बताएका छन । ‘समाजवादी मोर्चा नेपाल’ कञ्चनपुरको सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।आइतबार महेन्द्रनगरमा आयोजित सभामा चारै राजनीतिक दलका नेताहरुले समाजवादी व्यवस्था स्थापितका लागि कम्युनिष्ट दल फुटेर नभई जुटेर अघि बढ्नुपर्नेमा […]

२०८० फाल्गुन १४ गते, सोमबार

श्रमिक समुदायको समस्याको समाधान गर्न नेपाली विशेषताको समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीले श्रमिक समुदायको समस्याको समाधान नेपाली विशेषताको समाजवादमा हल हुने बताए । पुर्वी कपिलवस्तुमा आयोजित ‘ परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।नेता सुनिल सीले दलित शब्दलाई नेपाल कम्युनिस्ट पार्टीले हटाई यसको विकास […]

२०८० फाल्गुन १४ गते, सोमबार

समाजवादी माेर्चा सल्यानको संयाेजकमा कृतिबहादुर पुन

काठमाडौँ । समाजवादी माेर्चा सल्यानको संयाेजक नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष कृतिबहादुर पुन चयन भएका छन । माेर्चाका अन्य सदस्यहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल सी, नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष हरि के.सी., नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य मानबहादुर मल्ल,नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव रमेश गाैतम र माेर्चाका सदस्य सचिव […]

२०८० फाल्गुन १४ गते, सोमबार