प्रहरीद्वारा सुन गाल्ने कारखानामा छापा

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा मारेर १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने कैलाली घर भएका ४१ वर्षीय पदम प्रसाद पाण्डे हुन् । पाण्डेले न्यूरोडमा पर्ल गोल्ड प्रा. लि. नामक सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको अपराध […]
२०८० मंसिर २० गते, बुधबार