स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौँ । सिद्धार्थ बोर्डिङ स्कुल रुपन्देहीको स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका- ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया […]
२०८० मंसिर १६ गते, शनिबार