एनएफपीजेद्वारा प्रधानमन्त्री प्रचण्डलाई ७ बुँदे ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)का अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई टी ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्रहालयका लागि जग्गा भवन उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । […]
२०८० जेष्ठ ३ गते, बुधबार