नेकपा बाँकेद्वारा शहिद परिवारलाई सम्मान
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी बाँकेले शहिद सप्ताहको अवसरमा शहिद परिवारलाई सम्मान गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एबं बाँके ईन्चार्ज रणदिपले महान सहिद जन्माएको जनयुद्दले देखेको सपना एकीकृत जनक्रान्ती द्दारा पुरा गरि छाड्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि हालतमा नेकपा र यसको नेतृत्वले धोका नदिने बताउदै भने – ‘माओवादी […]
२०७९ फाल्गुन १८ गते, बिहीबार