पानीमा करेन्ट लाएर माछा मार्दा ७ जनाको मृत्यु !
काठमाडौं । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा ७ जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गत साउन १२ गते भद्रपुर–४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भद्रपुर–७ का ४० वर्षीय भोटलाल गणेशको मृत्यु भएको […]
२०७९ भाद्र २८ गते, मंगलवार