सिरहामा जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान तीब्र

काठमाडौँ । जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान भब्य रुपले सफल पारौँ भन्ने मुल नाराका साथ सिरहाको गोलबजार–४ चोहर्बामा अभियान तीब्र पारिएको छ । चोहर्बामा सुरेश कुमार मोचीको संयोजत्वमा २५ सदस्यीय टोल इकाई कमिटी गठन गरिएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको सोमनी देबि रामको संयोजत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । […]
२०७८ पुष २८ गते, बुधबार