एक महिनामा १२४ सवारी दुर्घटना:१२ जनाको मृत्यु, १७४ जना घाइते
काठमाडौँ । गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाख महिनामा ३७ […]
२०८३ जेष्ठ ११ गते, सोमबार