धोविखोला करिडोरका अतिक्रमित संरचना भत्काउन सुरु
काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घर–टहरा भत्काउन सुरु गरेको छ ।प्राधिकरणले मापदण्ड विपरीत, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नअपनाई बनाइएका घर–टहरा भत्काउन सुरु गरेको हो । सोही क्रममा आइतबार काठमाडौं महानगर वडा नम्बर ७ मालपोत कार्यालय नजिकै रहेको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइएको छ […]
२०८१ माघ ६ गते, आईतवार