२३ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विगत लामाे समयदेखि सम्पर्कविहीन भएका २३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक चार जना, प्रहरी हबल्दार १, प्रहरी जवान १७ र २ जना प्रहरी कार्यालय सहयोगी सहित २३ प्रहरी विगत एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन्। यसबीचमा खोजी गर्दा र […]
२०८० चैत्र १३ गते, मंगलवार